नटिङ्घमकाे पुनरागमन जित

नटिङ्घम फरेस्टले इङ्ग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्याम युनाइटेडविरुद्व २–१ काे राेमाञ्चक पुनरागमन जित दर्ता गरेकाे छ ।