काठमाडौं – पछिल्लो समय नेपाली फिल्महरू बक्स अफिसमा एकपछि अर्को असफल भइरहेका छन् । बक्स अफिस यति चिसिएको छ कि– बहुसंख्यक नेपाली फिल्मले एक करोड ग्रस कलेक्सन पुर्याउन सकेका छैनन् । कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ नै बक्स अफिसमा सफल अन्तिम नेपाली फिल्म बनेको छ। त्यसयताका सबै फिल्मले लगानी डुबाएका छन् । अहिले तीन–पाँच […]