अमेरिकाले भेनेजुएलामा गरेजस्तै चीनले ताइवानमा गर्ला सैन्य हस्तक्षेप ?

२३ पुस, एजेन्सी । भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप र त्यहाँका नेता निकोलस मदुरोलाई हिरासतमा लिएपछि अन्तर्राष्ट्रिय प्रावधान र देशको सार्वभौमिकताबारे विश्वभर बहस चर्किएको छ । भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेप विश्व व्यवस्थामा नजिर बन्ने होइन भन्ने …