झन्डै ६ अंकले घटेको नेप्से २‚६३५ विन्दुमा अडियो‚ साढे ६ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से आज (सोमबार) ५.५४ अंकले घटेर २६३५ विन्दुमा अडिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से ०.२० प्रतिशतले घटेको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५४.३१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबारदिनको तुलनामा ०.३५ प्रतिशतले कम हो। सेयर बजारमा सोमबार ३३३ कम्पनीको ७८ हजार ८०८ पटकको कारोबारमा एक […]