सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ। बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन्। बिहान ८ बजे बस्ने गरी तय गरिएको बैठक दिउँसो सुरु भएको हो। बैठकले दोस्रो विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको बताइएको छ। नेपाली कांग्रेसका केन्द्रीय […]