चित्लाङ एफसीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सको साथ

एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगमा स्थान बनाएको चित्लाङलाई प्रभुले लाइफ इन्स्युरेन्स पार्टनरका रूपमा साथ दिने भएको हो ।