नेपाल फार्मेसी संघ काठमाडौं शाखाको अध्यक्षमा गोविन्द मेहेता निर्वाचित

संघको दोस्रो भेलाले मेहेताको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।