काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले कडा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद ढकालले यस निर्णयलाई ‘नातावाद र कृपावाद’ को संज्ञा दिएका हुन्। सांसद ढकालले प्रधानमन्त्रीले मुलुकलाई निकास दिन भूमिका खेलेकोमा सम्मान व्यक्त गर्दै जाँदाजाँदै […]