अमेरिकाको बैंकमा इन्जिनियर छन्, फेसबुकबाट पैसा कमाउन पनि सिकाउँछन्

'फेसबुक मनिटाइजेसनबारे अमेरिका आएपछि थाहा भयो,' उनले भने, 'सुरूमा त वास्तै गरिनँ। पछि अरूको सामग्री हटाएर आफ्नै कन्टेन्ट हाल्न थालेँ।'