आमा बन्दै इन्दिरा जोशी, सेयर गरिन् ‘बेबी बम्प’ को तस्वीर

काठमाडौं । गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालबाट उनले सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन् । टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी …