सामसङका नयाँ ग्यालेक्सी ए५७ र ए३७ सार्वजनिक, कतिपर्छ मूल्य ?

सामसङ नेपालले आफ्नो लोकप्रिय ‘ए’ सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा भित्र्याएको छ। अत्याधुनिक एआई फिचर, आकर्षक डिजाइन र शक्तिशाली क्यामेरा प्रणालीसहित आएका यी फोनहरूको प्रि-अर्डर अप्रिल ५ देखि १८ सम्मका लागि खुला गरिएको छ। कम्पनीले ‘असम इन्टेलिजेन्स’ को अवधारणासहित प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउन यी डिभाइसहरूमा […]