नेपाल बारलाई रास्वपा सांसद न्यौपानेको सुझाव– लाल्टिनलाई राजनीति गर्ने औजार नबनाऔं

५ जेठ, काठमाडौं । कानुन व्यवसायीहरुले आज लालटिन बालेर गर्न लागेको प्रदर्शनको रास्वपा सांसद यज्ञमणि न्यौपानेले विरोध जनाएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गर्न लागेको प्रदर्शनको विरोध गर्दै न्यौपानेले लाल्टिनलाई राजनीति गर्ने औजार …