बेलायतका राजा चार्ल्स तृतीय सोमबारदेखि चारदिने औपचारिक भ्रमणका लागि अमेरिका जाने भएका छन्। करिब तीन वर्षअघि राज्याभिषेक सम्पन्न भएपछि उनको यो पहिलो अमेरिका भ्रमण हो। यो भ्रमण अमेरिकाको २५०औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा हुन लागेको हो, जसलाई दुवै देशबीचको ऐतिहासिक सम्बन्धको पुन: पुष्टि र वर्तमान द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ। बकिङ्घम दरबारका अनुसार […]