फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

RajdhaniDaily.com | कास्की । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका(१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा -