वार्षिक होइन, दीर्घकालीन मौद्रिक नीति आवश्यक छः विज्ञ

अर्थविद् तथा बैंकिङ क्षेत्रका विज्ञहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति वार्षिक अवधिमा सीमित नराखी कम्तीमा पाँच वर्षे दीर्घकालीन सोचका आधारमा ल्याउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको बताएका हुन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको क्षितिज र […]