मानसिक स्वास्थ्यमा कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकता

मौन स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको मानसिक स्वास्थ्यलाई कर्णाली प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ।