अमेरिकाद्वारा नागरिकता वा बसोबास भएकै देशमा भिसा अन्तर्वार्ता दिनुपर्ने नियममा थप कडाइ

अमेरिकी विदेश मन्त्रालयले आफ्नो भिसा अन्तर्वार्ता सम्बन्धी नियमलाई थप कडा र स्पष्ट पारेको छ। नयाँ नियम अनुसार अब अधिकांश आप्रवासी र गैर-आप्रवासीभिसा आवेदकहरूले आफ्नो नागरिकता वा स्थायी बसोबास भएको देशमै अन्तर्वार्ताको समय बुक गर्नुपर्नेछ। मानवीय, चिकित्सा, कूटनीतिक र परराष्ट्र नीतिसँग सम्बन्धित मामिलाहरूमा मात्रै विशेष परिस्थितिमा यसमा छुट दिइनेछ। जुलाई १५ मा गरिएको यो अपडेट डिसेम्बर […]