छठमा मात्रै किन प्रयोग हुन्छ पिरामिड आकारको 'शिरसोप्ता'?

छठको ब्रत सुरू भएपछि भोजपुरी क्षेत्रका छठ घाटमा ‘शिरसोप्ता’ बनाउने चलन छ। छठ घाटमा फरक आकार प्रकारका शिरसोप्ता देख्न सकिन्छ।