माटोमा सुन फलाउने इन्जिनियर शशी कुमार

विदेशको सुखसुविधा र लाखौँको आकर्षक तलबलाई लत्याएर आफ्नै माटोमा पसिना बगाउनु कुनै चानचुन आँट होइन । यो जीवनको सबैभन्दा ठूलो र जोखिमपूर्ण जुवा हो । अमेरिकाको चमकधमक र सूचना प्रविधिको उच्च तहमा काम गरिरहेका एक भारतीय इन्जिनियर शशी कुमारले सबैलाई अवाक् पार्ने एउटा यस्तो असाधारण निर्णय गरे । जसले हजारौँ विपन्न किसान परिवारहरूको चुलोमा सुख […]