काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै सरकारको आलोचना गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले २००७ सालपछि बाह्य शक्तिको चलखेलका कारण नेपाल प्रयोगशालाजस्तो बन्दै आएको टिप्पणी गरे […]