ठेकेदारको बदमासीले इलाममा तीन आयोजना अलपत्र, ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँदै पूर्वाधार

RajdhaniDaily.com | इलाम । इलामको पश्चिमी क्षेत्रलाई झापासँग जोड्ने रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोक्तिम सडक निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि -