विवाह वार्षिकोत्सवमै राजकुमार र पत्रलेखालाई पुत्रीलाभ

राजकुमार र पत्रलेखाले गत जुलाईमा नै बच्चाबारे घोषणा गरेका थिए। ११ वर्ष डेट गरेर सन् २०२१ मा विवाह बाँधेको यो जोडीले विवाहको ठीक चार वर्षमा सन्तान प्राप्त गरेका छन्।