कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो, कानुन मन्त्रालय मुख्यमन्त्री मातहत

१ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने गरी मन्त्रालयको संख्या घटाएको हो । यसअघि मुख्यमन्त्री तथा …