काठमाडौं। नेपालले मुलुकको सार्वभौम क्रेडिट रेटिङमा सन् २०२५ लागि बीबी माइनस प्राप्त गरेको छ। गत वर्ष पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो। पछिल्ला महिनाहरूमा देखिएको सामाजिक, राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिकाबीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित […]