चुरे फेदीबाट ९४ थान काठ बरामद

महोत्तरी। डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान सालको काठ बरामद गरेको छ। चुरे फेदीको महोत्तरी,सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको टोलीले काठ बरामद गरेको हो। यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो। बरामद काठको नाप परिमाण ५२ क्यूफिट(घनफिट)रहेको सहायक

सम्बन्धित सामग्री

सखुवाको अवैध चिरान काठ बरामद

सिराहाको मिर्चैया नगरपालिका ९ पुलिसपाटास्थित चुरे क्षेत्रबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको ५१ थान सखुवाको चिरान काठ बरामद भएको छ। विशेष सूचनाको आधारमा लहानस्थित डिभिजन र मिर्चैयास्थित सव डिभिजन...

चुरे फेदीबाट ९४ थान काठ बरामद

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ । जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा...

चुरे फेदीबाट ९४ थान काठ बरामद

डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ । जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साखुका काठ बरामद गरेको हो । यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो । बरामद काठको नाप परिमाण ५२ क्यूफिट (घनफिट) रहेको टोलीमा संलग्न सहायक वन अधिकृत मनोजकुमार ठाकुरले जा

चुरेको विकट जङ्गलमा ठूलो परिमाणमा चिरान काठ बरामद

बर्दिबास १० स्थित चुरे क्षेत्रमा पर्ने भालुझोडाको विकट क्षेत्रबाट वनकर्मीको गस्तीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ ।

सक्रिय भए वन कर्मचारी

चुरे तथा भावर क्षेत्रमा रहेको वनजङ्गलबाट काठ चोरी तस्करी वृद्धि भएको जनगुनासो बढेपछि धनुषाका वन कर्मचारीले निगरानी बढाएका छन्। वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा तीनवटा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएका हुन्। डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली खटिएको बताउनुभयो। यस क्रममा एक साताभित्र १३० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरिएको जानकारी उहाँले दिनुभयो । गस्ती तथा सुराकीका आधारमा जि

किन नियन्त्रण हुँदैन काठ तस्करी ? - Naya Patrika

इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले बताए । ‘काठ बरामद भइरहन्छ, बढीचाहिँ चुलचुलीबाट बरामद हुन्छ,’