नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन मन परेन भन्दैमा सरकारले ढिकुटी रित्याउने गरि देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३ औं वार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै उनले काम चलाउ सरकारले गरेका निर्णय अनैतिक र जनमतको उपहास भएको बताए। एमाले अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहित…