घोडाघोडीमा घट्दै जलपन्छी

घोडाघोडी रामसार क्षेत्रमा दुई दशक अवधिमा जलपन्छीको संख्या घटेको पाइएको छ । अध्ययनकर्ताका अनुसार सन् २००३ घोडाघोडी क्षेत्रमा २० हजारको संख्यामा जलपन्छी रहेको पाइएको थियो । अहिले आएर १ हजार २ सय ३१ मा सीमित भएको पाइएको हो ।

सम्बन्धित सामग्री

कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै

कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुस

जलपन्छी घट्दै गएकोमा चिन्ता - BBC News नेपाली

तालतलैया तथा सिमसार क्षेत्रवरपर विकासनिर्माण हुने तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन्।

घोडाघोडी सिमसारमा घट्दै जलपन्छी

नेपालको प्रथम चरा आरक्ष (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी सिमसारमा जलपन्छीको सङ्ख्या घट्दै गएको छ। पछिल्लो तीन वर्ष हिउँदमा गरिएको अनुगमन/अध्ययनले घोडाघोडी सिमसारमा जलपन्छीको सङ्ख्या घट्दै गएको देखाएको हो। चराको संरक्षण गर्ने उद्देश्यका साथ कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई गत वर्ष चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो।

कोसीमा घट्दै जलपन्छी

सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा चराको सङ्ख्या घटेको छ। कोसीटप्पु तथा सेरोफेरोका सिमसार क्षेत्रमा ५६ प्रजातिका सात हजार ५७३ जलपन्छीको रहेकोमा चरा घटेको तथ्याङ्क सार्वजनिक भएको हो। आरक्ष क्षेत्रमा गरिएको चरा गणनाबाट यस्तो तथ्य खुलेको हो।