गगनलाई भोट माग्दै प्रदीप खड्काले भने- उहाँ भावी प्रधानमन्त्री

काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावमा होमिएको देखिन्छ । यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् । अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । यति […]

सम्बन्धित सामग्री

प्रदीप खड्का गगन थापाका लागि भोट माग्दै मतदाताको घरदैलोमा

काठमाडौँ – अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका लागि मत मागेका छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन् । अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत माग्दै हिँडेका हुन् । खड्का […]