अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।   सार्वजनिक सेवावापत बुझाउन पर्ने सबै दस्तुर र सेवा शुल्क क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।  कागजरहित...

सम्बन्धित सामग्री

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक […]