जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो

दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम रु पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको इन्द्रावतीमा विद्युतीय चुलो वितरण गरिने

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो । आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि मागपत्र बुझाएका […]

बागलुङमा बढ्दै विद्युतीय चुलो

गलकोट, २८ भदौ । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उनले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् […]

बागलुङमा बढ्दै विद्युतीय चुलो

बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उनले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरिन् ।खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण  आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । “ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्

सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घ...

सबै विद्यार्थीलाई सहुलियतको विद्युतीय चुलो वितरण गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले सबै विद्यार्थीका लागि सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग गरेको छ ।

विद्युतीय चुलो वितरण घोषणा स्वागतयोग्य

काठमाडौँ,१७ जेठ । सरकारले प्रत्येक घरधुरीलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणालाई स्वागत गर्दै ऊर्जा विज्ञहरुले विद्युतीय चुलोसँगै समग्र विद्युत् प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । खाना पकाउन एलपी ग्यासको बढ्दो प्रयोगका कारण वर्सेनि मुलुकले ठूलो आर्थिक भार खेप्दै आएका बेला आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणमार्फत सबै घरधुरीलाई विद्युतीय चुलो उपलब्ध गराउने […]

एक परिवारलाई एक विद्युतीय चुलो अनुदान

सरकारले एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  ‘स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने व्यवस्था मिलाएको छु,’ उनले बजेट प्रस्तुत गर्दै भनेका थिए...

धुर्कोटमा विद्युतीय चुलो र घरको बीमामा छुटदेखि आवासीय शिक्षासम्म

काठमाडौँ,१० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतीय चुलो खरिद र घरको बीमा गराउँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहत उपलब्ध गराउन घरको बीमा गर्ने […]

धुर्कोटमा विद्युतीय चुलो बाल्न विद्युत महसुलमा आधा छुट

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा दोश्रो कार्यकालका लागि विजयी भएका भुपाल पोखरेलले विद्युतीय चुलो प्रयोगकर्ता प्रति परिवारलाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित पोखरेलले ग्यास चुलोलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्न यस्तो निर्णय गरेको बताए ।उनले दलित परिवारका १० जना विद्यार्थीलाई एसईई पछिको ३ वर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्ने र विभिन्न कारणले बुबाआमा नभएका २० जना विद्यार्थीलाई १२ कक्षासम्मको आवासीय शिक्षा

दुई महिनामा तीन करोड ३८ लाखको विद्युतीय चुलो भित्रियो

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा ३ करोड ७८ लाख रुपैयाँको विद्युतीय चुलो भित्रिएको छ । भन्सार विभागले दुई महिनामा उक्त रकम बराबरको १४ हजार ८०० वटा विद्युतीय चुलो भित्रिएको बताएको छ ।यस्तै, यो अवधिमा ९ करोड ५५ लाख रुपैयाँ बराबरको ९ हजार ८०० वटा माइक्रोवोभन, ९ करोड १९ लाख रुपैयाँ बराबरको ७७ हजार वटा राइस कुकर समेत भित्रिएको छ ।यस अवधिमा १३ करोड ४५ लाख रुपैयाँ बराबरको विद्युतीय कित्ली, ४ करोड ३२ लाख रुपैयाँ बराबरको चिया÷कफी बनाउने सामाग्री समेत भित्रिएको विभागले जानकारी दिएको छ ।