प्रदेश १ का मुख्यमन्त्री आचार्यले दर्ता गराएनन् विश्वासको मत लिने प्रस्ताव
दल विभाजनपछि प्रष्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार पनि विश्वासको मत लिने प्रस्ताव दर्ता गराएनन्। दसैँपछि मात्र विश्वासको मत लिने योजना अनुसार मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री नियुक्त्त...
मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। प्रदेश सभामा बुधबार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री राईले ५० मत प्राप्त गरे। विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। सभामुख भण्डारीले सदनमा सभामुखबाहेक कुल ७९ जना प्रदेश सभासदस्यले सहभागिता जनाएको बताए। प्रदेश सरकारमा प्रतिपक्षी भूमिकामा रहेको एमालेको ४१ मत रहेको थियो। […]
प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभाकाे बैठकबाट मुख्य मन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन्।
मतदानमा उपस्थित ७९ सांसदमध्ये मुख्य मन्त्री राईको...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए । प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपन
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे ११ बजेका लागि डाकिएको छ।
मंगलवारका लागि डाकेको बैठक नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दका कारण प्रभावित भएकाले आजका…
काठमाडौँ । आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो ।हिजो नेत्र विक्रम चन्द (विप्लव)ले मुल्यबृद्धिको बिरोधका लागि गरेको नेपाल बन्दका कारण […]
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजेका लागि डाकिएको छ।
'नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं. १ को प्रदेश सभा नियमावली,…
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी एमालेले […]
अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । ७ कात्तिकमा अन्तिम डेटलाइन भएपनि मुख्य विपक्षी दल कांग्रेसले संसद बैठक स्थगित गराएपछि...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। अल्पमतमा रहेका उनी पद मुक्त्त हुने पक्का जस्तै छ। गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री...