सिरहा नगरपालिकामा एमालेको जित, मेयर बने सहिद हेमनारायणका छोरा डा. नविन

जनकपुरधाम । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा सहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका […]

सम्बन्धित सामग्री

नवनिर्वाचित मेयर बालेन साहको विजय र्याली (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह (बालेन)को विजय र्‍याली  सुरु भएको छ।महानगरको मतगणनास्थल राष्ट्रिय सभागृहबाट सुरु भएको र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ। महानगरको मतगणना बिहीबार राति सकिएको थियो। तर, निर्वाचित भएको औपचारिक घोषणा भने   भएको थियो।  महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित विजयी भएकी छन्।

नगर परिक्रमा गर्दै मेयर नागेश कोइरालासहितको टोली

काठमाडौँ – विराटनगर महानगरपालिकामा नवनिर्वाचित मेयर नागेश कोइरालासहितको टोलीले नगर परिक्रमा गरेको छ। स्थानीय तह निर्वाचनमा गठबन्धनतर्फबाट कांग्रेसका विजयी उम्मेदवार कोइरालासहितकाे टाेलीले महानगरको विभिन्न भागको परिक्रमा गरेको हाे। सहिद मैदानबाट सुरु गरिएको र्‍याली अस्पताल चौक हँुदै महानगरको दक्षिणतर्फ रोडशेष चौकबाट भारतीय सीमाको रानी नाकासम्म पुगेको थियो। त्यसपछि र्याली दक्षिणतर्फबाट मुख्यराजमार्ग हुँदै उत्तरतर्फ पुष्पलाल चौकसम्म पुगेर […]

नुवाकोटमा हाप्किडो हुने

काठमाडौं (हाम्रो खेलकुद) – आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ । वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ । वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा […]

काठमाडौंका ए डिभिजन फुटबल क्लबलाई १०–१० लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा सहिद स्मारक ‘ए डिभिजन फुटबल’का हरेक क्लबलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरे । अनुदान पाउनेमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मनाङ् मर्स्याङ्दी, एनआरटी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लबहरु […]

प्रधानमन्त्री देउवाद्वारा सहिद स्तम्भमा माल्यार्पण

न्युज अफ नेपाल, काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । सहिद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर […]

सहिद गंगालाल र दशरथको सालिकमा माल्यार्पण

सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन काठमाडौंको पश्चिम विष्णुमती नदीको किनार शोभा भगवतीमा रहेका शालिकमा मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले पुष्पगुच्छा चढाएका हुन्।...

सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्प गुच्छा अर्पण

काठमाडौं । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्प गुच्छा अर्पण गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन काठमाडौंको पश्चिम विष्णुमती नदीको किनार शोभा भगवतीमा स्थापित सहिदहरूको शालिकमा मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले पुष्प गुच्छा चढाएका हुन  । त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, […]

बागलुङ मेयर कपको उपाधि बागलुङलाई

सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक

राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता

सहिद दिवसको अवसर पारेर बागलुङ नगरपालिकाको आयोजनामा सदरमुकाम बागलुङ बजारमा बिहीबारदेखि राष्ट्रियस्तरको मेयर

सहिद दिवसमा मेयर कप फुटबल

बागलुङ नगरपालिकाले १६ माघ सहिद दिवसको दिनदेखि राष्ट्रव्यापी मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।