सुदूरपश्चिममा कोरोना संक्रमित बढ्न थाले

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन बिधिबाट ४५० नमुना परीक्षण गर्दा १५ जना र पिसिआर बिधिबाट ३४५ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले पछिल्लो समय प्रदेशमा कारोना संक्रमण दर बढेको देखिएको बताए ।‘केही समय कम भएको थियो । तर केही दिनयता सं

सम्बन्धित सामग्री

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

धनगढी, भदौ ४ । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। साउन दोस्रो साताबाट कोरोना भाइरसको नयाँ लहर फैलिन सुरु भएकोमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ। एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। […]

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमित, सतर्कता भने शून्य

पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमित शून्य

सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।   यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना...

गौरीफन्टा सीमा नाकामा २ दिनका लागि आवागमन बन्द

वैशाख ५, कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतवारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ ।  उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमवार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आइतवार अपराह्न ४ बजेदेखि मंगलवार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए । स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जानकारी दिइएको छ । सीमा नाका बन्द भएसँगै कोरोना भाइरस संक्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ ।  भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । ‘हाल दैनिक एक हजार संख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।’  सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको संक्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ ।  गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना संक्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिवार मृत्यु भएको थियो ।  योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्यांक भने निर्देशनालयसँगै छैन । रासस

सुदूरपश्चिममा कोरोना संक्रमित साढे तीन हजार नाघे

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या साढे तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा

https://nagariknews.nagariknetwork.com/politics/211141-1589479493.html

चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए ।

सुदूरपश्चिममा कोरोना स्थिर, जनजीवन सामान्यतर्फ

सुदूरपश्चिम प्रदेशमा १९ दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ गैइरहेको छ । चैत महिनामा एकपछि अर्को गरी ५ जनामा संक्रमण देखिदा त्रसित यहाँको जनजीवन अहिले लामो समयसम्म नयाँ बिरामी नभेटिएपछि जनजीवन समान्यतर्फ गएको हो ।

भारतबाट फर्कनेहरूको भिडमा थिए कोरोना संक्रमित

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिबार थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।