ललितपुर महानगरपालिकाको बजेट पेश हुन सकेन

काठमाडौँ । ललितपुर महानगरपालिकाले आज बजेट पेश गर्न नसक्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभाको बैठक बहुमत सदस्यले बहिस्कार गरेपछि बजेट पेश हुन नसकेको हो। बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगर सभा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेपछि १ बजेलाई सारिएको थियो। हिजो नीति तथा कार्यक्रममाथि छलफल […]