दाङमा पाँच जना डेंगु रोगी भेटिए

दाङमा पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् । दाङको तुलसीपुरमा रहेको एक निजी

सम्बन्धित सामग्री

दाङमा डेंगु संक्रमणबाट एकजनाकाे मृत्यु

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ।  रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।  डाँगीलाई...

दाङमा हालसम्म ४६ जनामा डेंगु संक्रमण

घोराही : जिल्लामा अहिलेसम्म ४६ जना डेंगुका संक्रमित फेला परेका छन्।स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल जिल्लाभर करिब ४६ जनामा डेंगु संक्रमण देखिएको छ।उनले भने, ‘डेँगुका विरामी फाट्टफुट्ट आउन थालेका छन्। सबैभन्दा बढी घोराही र तुलसीपुरमा देखिएको छ। अन्य पालिकाबाट पनि डेंगु संक्रमण भएको रिपोर्ट आइरहेको छ।’अहिलेसम्म डेंगु संक्रमण भएका व्यक्तिहरूको अवस्था सामान्य रहेको भन्दै उनले यसबाट बच्न जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम भइरहेको समेत बताए। पालिकाहरू

दाङमा देखिन थाले डेँगुका बिरामी, सरसफाइमा ध्यान दिन आग्रह

दाङ :  जिल्लामा डेंगुका बिरामीहरू देखिन थालेका छन्। गत जेठ ७ गतेदेखि साउन ४ गतेसम्म ४ जना बिरामीहरूलाई डेंगु पुष्टि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। ती बिरामीमध्ये अहिले एकजना अस्पतालमा भर्ना भएको र अरु बिरामीहरूका सामान्य लक्षण देखिएको हुँदा असर नपर्ने भएकाले औषधि दिएर डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए।उनका अनुसार डेंगु विशेषगरी साउनदेखि मंसिर महिनासम्म बढि देखिने भएकाले गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म १५१ जनामा डेंगु संक्रम

दाङमा १ हजार ४ सय ७३ जना डेंगुका बिरामी

दाङ डेंगु रोगको जोखिमको देशभरमा चौथो जिल्लाका रूपमा रहेको छ । जिल्लामा पछिल्लो समयमा डेंगु रोगका बिरामीहरू बढ्दै गएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग इपिमियोजी तथा रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय दाङको आयोजनामा स्थानिय तहका प्रमुखहरूसँग डेंगु रोगको रोकथाम तथा नियन्त्रणका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी […]

डेंगुको प्रकोप बढेको मौका छोपी परीक्षण शुल्कमा मनपरी

देशका विभिन्न भागमा झैं दाङमा पनि डेंगुको प्रकोप फैलिरहेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार साउन १ गतेदेखि भदौ २९ गतेसम्म दाङमा ६३९ जनामा डेंगु संक्रमण फेला परेको छ भने एक जनाको मृत्यु भइसकेको छ ।अहिले दाङका अस्पतालहरू डेंगुका बिरामीले भरिभराउ छन् । डेंगु संक्रमण फैलिँदै गएको मौका छोपेर अस्पतालहरुले सेवाको नाममा व्यापार गरिरहेका छन् । अस्पतालपिच्छे डेंगु परीक्षणमा मनोमानी शुल्क लिँदै आइरहेका छन् ।अस्पतालहरुले ७ सयदेखि १५ सय रुपैयाँसम्म परीक्षण शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ । माडी गाउ

दाङमा डेँगुबाट एक महिलाको मृत्यु

दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो। प्रतिष्ठानकी निर्देशक डा.प्रज्ञा बस्नेतका अनुसार...

दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

२७ भदौ, दाङ । दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिइन्। मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् । दाङमा […]

दाङमा डेंगु रोगका विरामी भेटियो, लामखुट्टेसँग सावधान रहन आग्रह

दाङ । दाङमा डेगु रोगका विरामीहरु फेला परेका छन् । वर्षायामको अन्त्यसँगै विरामीहरुमा डेंगु रोगको संकेत फेला परेको अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले तुलसीपुर स्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।