गठबन्धन जोगाउन पौडेलको सक्रियता

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । पौडेलले सोमबार सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्किन नदिनका लागि पहल गर्न आग्रह गरेका छन् ।यादवसँग भेटवार्तापछि […]