सुआरेज मेस्सीसँगै इन्टर मियामीबाट खेल्ने

एजेन्सी – उरूग्वेका स्टार फरवार्ड लुईस सुआरेज फेरि सुपरस्टार लियोन मेस्सीसँगै खेल्ने भएका छन् । मेस्सीसँग नजिकको सम्बन्ध रहेका सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन् । मायामीले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत उनीसँगको अनुबन्ध सार्वजनिक गरेको हो । पछिल्लो समय सुआरेजले ब्राजिलियन क्लब ग्रेमियोबाट खेलेका थिए। ग्रेमियोलाई ब्राजिलियन सेरी एको […] The post सुआरेज मेस्सीसँगै इन्टर मियामीबाट खेल्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

मेस्सी चम्किरहेको लिग्स कप कस्तो प्रतियोगिता हो ?

काठमाडौं । लियोनल मेस्सी भित्रिएयता अमेरिकी मेजर लिग सकर-एमएलएस क्लब इन्टर मियामी चम्किइरहेको छ । आफ्नो क्लब इतिहासमा मियामीले यति धेरै चर्चा र सफलता यसअघि प्राप्त गरेको थिएन । क्लबले खेल्ने प्रतियोगिताहरुमा मियामले उपाधि दावेदार हैसियत देखाउन सकिरहेको थिएन । तर मेस्सीसहितको मियामी जारी लिग्स कपको फाइनलमा पुगेको छ । मेस्सीले ६ खेलमा ९ गोल […]