‘दलितसम्बन्धी ऐन, कानुन बनाउन सरकार उदासीन’

संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुरुप दलितसम्बन्धी पर्याप्त ऐन, कानुन बनाउन सरकार उदासिन बनेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। जागरण मिडिया सेन्टरले काठमाडांैमा आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले...