ईःको मागप्रति संवेदनशील छु, समन्वय गर्छु : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभा गृहअघि उभिएका ईःलाई भेट्न पुगेकी छिन्। राष्ट्रिय सभागृहको गेटमै भेट्न पुगेकी उपप्रमुख डंगोलले करीब २० मिनेट जति...

सम्बन्धित सामग्री

तीन तहबीचको समन्वय र अन्तरसम्बन्धलाई मजबुत बनाउनुपर्छ : सांसद थापा

काठमाडौं : राष्ट्रिय सरोकार तथा समन्वय समिति दिलकुमारी रावल थापाले संघीय शासन प्रणालीलाई सबल बनाउँदै तीन तहबीचको समन्वय र अन्तरसम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको बताएकी छन्। रोल...आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्दै उनले यस्तो बताएकी हुन्।उनले संविधानले गरेको व्यवस्था, संरचना, अन्तरप्रदेश परिषद्, संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध ऐन, २०७७ ले व्यवस्था गरेको संरचनाहरु, राष्ट्रिय समन्वय पर

महत्वकांक्षी योजनामा समन्वय र सहजीकरण गर्ने

दाङ– अनुगमन र समन्वय’को मुख्य जिम्मेवारी पाएको जिल्ला समन्वय समिति दाङले साताैं जिल्ला सभा गरेको छ । सभाले केही महत्वकांक्षी योजनामा समन्वय र सहजीकरण गर्ने नीति अघि सारेको छ । सभामा आर्थिक वर्षको नीति कार्यक्रम पेस गर्दै समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लामा बबई करिडोरदेखि औद्योगिक ग्राम स्थापनासम्मका योजनामा समन्वय र सहजीकरण गर्ने नीति ल्याएका […]

जनप्रतिनिधिले लगाए जिल्ला समन्वय समितिमा ताला

सोलुखुम्बु – जिल्ला समन्वय समिति सोलुखुम्बुका जनप्रतिनिधिले समन्वय समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । समन्व समितिका पदाधिकारीले नै निर्णय गरेर समन्वय अधिकारी फिर्ता हुनु पर्ने भन्दै समितिको कार्यालयमा तालबन्दी गरेका हुन् । सरुवा भएको दुई महिना बितिसक्दा पनि समन्वय अधिकारीले रवाना नबुझी कार्यालयमा बसेर पदाधिकारीलाई असहयोग गरेको र समितिको निर्णय कार्यान्वयन गरेको भन्दै जनप्रतिनिधिले आज शुक्रवार कार्यालयमा तालाबन्दी गरेका हुन् । समन्वय समितिका सात जना सदस्य उपस्थित भएर तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ ...

जिल्ला समन्वय प्रमुख नै भन्छन् : जिसस खारेज गरौं

१३ चैत, पोखरा । अहिलेकै अवस्था रहिरहने हो भने जिल्ला समन्वय समिति खारेज गर्न समन्वय प्रमुखले नै माग गरेका छन् । जिल्ला समन्वय समितिले भूमिका देखाउन नसक्दा कागजमा मात्र सीमित भएकाले जनप्रतिनिधिले नै यो संरचनामाथि नै प्रश्न उठाएका छन् । तनहुँका समन्वय प्रमुख शान्तिरवण वाग्लले अहिलेकै अवस्था रहने हो भने संरचना नै खारेज गर्न राजनीतिक […]

‘पङ्गु’ बन्दै जिल्ला समन्वय समिति

पोखरा । जिल्लाकै सबैभन्दा ठुलो पद हो, जिल्ला समन्वय समिति प्रमुख । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी भएसँगै तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । त्यसपछि जिल्ला विकास

‘सरकार र संसद बीच समन्वय आवश्यक’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् । १६औँ संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने । ‘सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु […]

‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’

चितवन- महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको […]

‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’

काठमाडौँ,२९ असार । महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका छन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उनको भनाइ थियो । अहिले […]

प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न

विराटनगर । प्रदेश नं १ को आज बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको […]

रुकुमपूर्व जिल्ला समन्वय समितिको नेतृत्वमा माओवादी

यहाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । आज दाबी/विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लामा समन्वय समिति निर्विरोध भएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट हुन् भने केसी नेकपा (एकीकृत समाजवादी) बाट रहेका । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको