देशभरका १५ केन्द्रमा मतदान रोकियो

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य […]

सम्बन्धित सामग्री

किन रोकियो चितवनको दुई केन्द्रमा मतदान ?

अहिले मतदान सुरु गर्ने प्रयास भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

गुल्मीको भगवती मावि केन्द्रमा रोकियो मतदान

गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाको भगवती माविमा मतदान प्रक्रिया रोकिएको छ।भगवती माविको ‘ख’ केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने क्रममा ५५ वटा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रमा मतदान भएपछि मतदान प्रक्रिया रोकिएको हो।अहिले गठबन्धनका नेताहरू र एमालेका नेताहरू अहिले सहमति गर्ने प्रयासमा रहेका छन्।

१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

काठमाडौँ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । […]

१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

१५ वटा मतदान केन्द्रमा मतदान रोकियो, पुन: संचालन गराउन पहल गर्दै आयोग

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। दिउँसो साढे ३ बजे सम्म अरु सबै ठाउँमा सामान्य रुपमा मतदान भइरहेको भए पनि १५ वटा निर्वाचन केन्द्रमा भने रोकिएको हो मतदान रोकिएको स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ। '१५ वटा मतदान केन्द्रमा मतदान…

ललितपुरमा ३६ प्रतिशत मतदान, एउटा केन्द्रमा रोकियो मतदान

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ। 'आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ', प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने। उनले  निर्धारित समयसम्म ६०…

झापाको बालनिकुञ्ज माविको ‘घ’ केन्द्रमा मतदान रोकियो

झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।   प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको जिल्ला...

मतदान केन्द्रमा शंकास्पद बस्तु फेला परेपछि मतदान रोकियो

काठमाडौं, मंसिर ४ । दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो। बम जस्तो देखिने वस्तु फेला परेसँगै त्यहाँ अहिलेसम्म मतदान हुन् सकेको छैन्। नेपाली सेनाको टोली पुग्दै छ।

पचरौताको दुई केन्द्रमा मतदान रोकियो

पचरौता नगरपालिकाको दुई मतदान केन्द्रमा मत खसाउने काम अहिले रोकिएको छ। पचरौता २ का श्रीनगर बैरिया मतदान केन्द्र र बरगाछी मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसाइएको भेटिए पछि स्थानीयहरुको बिरोधका कारण मत खसाउने कार्य रोकिएको हो।...

काँग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको हो । प्रतिनिधिहरुले मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् । भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म […]