जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्नो संसदीय दलको नेतामा रामसहाय प्रसाद यादवलाई चयन गरेको छ। संसदीय दलको नेतामा अन्यले उम्मेदवारी नदिएपछि यादव निर्विरोध निर्वाचित भएका हुन्। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा जसपाका ७ जना उम्मेदवार विजयी भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटी सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

रामसहाय प्रसाद यादव उपराष्ट्रपति बन्दा उपेन्द्र यादव सांसद बन्लान ?

काठमाडौं, ३ चैत। शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। कुल मतभार ५२ हजार ६२८ मध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उपराष्ट्रपतिमा यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनबाट यादव र झाले उम्मेदवारी दिएका थिए।

रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं - नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । ​शुक्रबार उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९...

जसपा संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि यादव निर्विरोध भएका हुन् ।  पार्टी प्रवक्ता मनिस सुमनले यादवबाहेक अरूको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको बताए । यद्यपि यादवलाई संसदीय दलको नेत...

जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत्

काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा अधिकांश सांसदहरुले यादवलाई दलको नेतामा चयन गरेका हुन् । यसअघि संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा थियो । तर, यादवले राईलाई पन्छाउनको लागि रामसहाय प्रसादलाई अघि बढाएका हुन् । […]

जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा […]

बारा २ मा जसपाका रामसहाय प्रसाद यादव विजयी

काठमाडौं : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन्। त्यसैगरी निकटतम नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र प्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरे। उनीहरुबिच…

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

१० मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद […]