प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति,प्रधानमन्त्री लगायतका शीर्ष नेताले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ । सो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने […]