टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा, दाेस्राेमा अमेरिका

काठमाण्डाै – टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा पुगेको छ । जापानले ११ स्वर्ण र चार रजतसहित २० पदक जितेर शीर्ष स्थान ओगटेको छ भने अमेरिकामा १० स्वर्ण र १० रजतसहित २९ पदक जितेर दोस्रो स्थानमा छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले १० स्वर्ण र ५ रजतसहित अहिलेसम्म २३ पदक जितेको छ । अहिलेसम्म रसियन ओलम्पिक कमिटीले ७, अस्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरिया र फ्रान्सले ३/३ स्वर्ण जितेका छन् । यस्तै, नेदरल्याण्डस्, क्यानडा, हंगेरी, जर्मनी र कोशोभोले २/२ स्वर्ण जितेका छन् भने स्विट्जरल्याण्ड, इटाली, ब्राजिल, रोमानिया, स्ल...

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो ।  चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ । रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले १७ स्वर्ण, २३

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, […]

टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता कायमै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ।१३औं दिनसम्म आइपुग्दा चीनले ३२ स्वर्ण,२२ रजत र १६ कास्यसहित कुल ७० वटा पदक जितेर तालिकाको शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य गरी ७९ पदक जितेको छ। २१ स्वर्ण, ७ रजत र १२ कास्यसहित ४० पदक जितेको जापान तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकको १०औं दिनसम्म आइपुग्दा चीनसँग अमेरिकाकोभन्दा ४ स्वर्ण बढी

काठमाडौं।टोकियो ओलम्पिक–२०२०को १०औं दिनसम्म आइपुग्दा चीनले अमेरिकाले भन्दा चारवटा बढी स्वर्णपदक प्राप्त गरेको छ।हालसम्म चीनले २४स्वर्ण, १४ रजत र १३ काश्य गरी ५१ पदक प्राप्त गरी शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ काश्य गरी ५९ पदक हात पारेको छ। आयोजक जापान १७ स्वर्ण, ५ रजत र ९ काश्यसहित ३१ पदकसहित तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकमा १९ स्वर्णसहित चीन शीर्षस्थानमा, जापान दोस्रो स्थानमा

एजेन्सी । जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा १९ स्वर्णसहित कुल ४० पदक रहेका छन् । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ । यस्तै तेस्रो स्थानको अमेरिकाले १४ […]

टोकियो ओलम्पिकः पदक तालिकामा जापान शीर्ष स्थानमा, अमेरिकालाई उछिन्दै चीन दोस्रो

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा १३ स्वर्ण, ४ रजत र ५ काश्यसहित कुल २२ पदकका साथ जापान शीर्ष स्थानमा छ। अमेरिकालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको चीनले हालसम्म १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक हात पारेको छ। तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।

टोकियो ओलम्पिकः स्वर्णमा जापानको वर्चश्व कायमै, चीन दोस्रोमा उक्लियो

एजेन्सी। टोकियो ओलम्पिक–२०२० को पाँचौं दिन सकिँदा स्वर्ण पदकमा जापानको वर्चश्व कायमै छ। जापान १३ स्वर्ण, ४ रजत र ५ काश्यगरी कुल २२ पदकका साथ शीर्ष स्थानमा छ। १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको चीन दोस्रो स्थानमा उक्लिएको छ। ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिक : आयोजक जापान शीर्ष स्थानमा

काठमाडौं :  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य

टोकियो ओलम्पिक - आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।  जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प

८ स्वर्णसहित जापान 'टोकियो ओलम्पिक' को शीर्ष स्थानमा, चीन तेस्रोमा झर्‍याे

काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।  यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जि...