जगदम्बा स्टिलले थाल्यो तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात

काठमाडौँ– जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ। नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको कम्पनीले बताएको छ। कम्पनीकाअनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण […]