संवैधानिक परिषद् प्रधानन्यायाधीश सिफारिस गर्न असफल, अन्य नियुक्तिको विषय वाधक

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना सिफारिस स्थगित भएको छ ।

सम्बन्धित सामग्री

संवैधानिक परिषद् बैठक जारी

काठमाडौं - संवैधानिक परिषद् बैठक जारी रहेको छ। बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्ने तयारी गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ...

संवैधानिक परिषद् बैठक सुरु

काठमाडौँ- संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ ।  प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल...