साफ ​यू-२० च्याम्पियनसिप : उपाधिका लागि आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौँ ।  साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बङ्गलादेश भिड्दैछन्।  खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ।  प्रतियोगितामा अपराजित बङ्गलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्।  बङ्गलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो।  नेपाललाई ८-० […]

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटाैँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो । साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटाैँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्...

बङ्गलादेश पहिलाे पटक यू-१९ विश्वकपकाे फाइनलमा

काठमाण्डौ – दक्षिण अफ्रिकामा भैरहेको यू–१९ विश्वकप २०२० को दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बङ्गलादेश फाइनलमा पुगेको छ ।  अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । बङ्गलादेशले पहिलो पटक यू–१९ विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । भारत र बङ्गलादे...