फिल्म ‘पुष्पा: द राइज’ अभिनेत्री रश्मिका मन्दानाले आफ्नो शूल्क (पारिश्रमिक) बढाएकी छन् । फिल्म हिट भएपछि उनले ‘पुष्पा २’ का लागि आफ्नो शूल्क बढाएकी हुन् । समाचारका अनुसार उनले ५० प्रतिशत पारिश्रमिक (शूल्क) बढाउन माग गरेकी छन् । रश्मिकाले ‘पुष्पा : द राइज’ का लागि दुई करोड (भारु) लिएकी थिइन् । तर ‘पुष्पा २’ का लागि उनले निर्माण युनिटसँग तीन करोड माग गरेकी छन् । पुष्पा : द राइज’मा रश्मिका साउथ सुपरस्टार अर्जुन अल्लुको जोडीको रुपमा छिन् । क