बसाइँ सर्दा कुकुर लैजान विमान चार्टड, ३५ हजार डलर खर्च

काठमाडौं, साउन २७ । हङ्‌कङबाट आयरल्यान्ड बसाइँ सर्दा एक महिलाले आफूले पालेको कुकुर पनि लैजाने निर्णय गरिन्। त्यसका लागि उनले निजी विमान भाडामा लिन ३५ हजार अमेरिकी डलर खर्च गर्नुपर्‍यो। अहिले हङ्‌कङबाट धेरै मानिस अन्यत्र बसाइँ सरिरहेका छन्। तर धेरैले घरपालुवा जनावर त्यत्तिकै छोडिदिने गरेका छन्। म्यागीले भने आफूले पालेको गोल्डन रिट्रीभर जातको कुकुर आफ्नो […]