पछिल्लो समय स्थानीयमा आयुर्वेदिक औषधि र उपचार पद्धतिप्रति आकर्षण बढेको छ । अहिले आयुर्वेदिक उपचार गर्न र औषधि लिन दैनिकजसो २० देखि ३० बिरामी पुग्ने गरेका छन् । दिनमा एक/दुई जना सेवाग्राही आउने कार्यालयमा दैनिक २० जनाभन्दा बढी मानिस सेवा लिन आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ ।