नेपाललाई शतप्रतिशत क्यासलेस बनाएर भ्रष्टाचारमुक्त बनाउन सकिने अनुसन्धानकर्ता जय साहको दाबी (भिडिओसहित)

काठमाडौं, २२ कात्तिक । अनुसन्धानकर्ता जय साहले नेपाललाई शतप्रतिशत क्यासलेस बनाएर भ्रष्टाचारमुक्त बनाउन सकिने दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन साहले आफूले अनुसन्धान गरेर ‘द कल्किस्ट मेनिफेस्टो’ नामक पुस्तक तयार पारेको बताए । उक्त पुस्तक नेपाललाई भ्रष्टाचारमुक्त बनाउन रोडम्याप सावित हुने उनको भनाई छ । नेपाललाई तीन वर्षभित्र क्यासलेस बनाउन […]

सम्बन्धित सामग्री